स्कटल्यान्डले दियो अमेरिकालाई ३२२ रनको लक्ष्य
neplays.com
. १ घण्टा अघि
काठमाडाैं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा स्कटल्यान्डले अमेरिकासामु ३२२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित ४७ओभरकाे खेलमा...
Comment
Liked by: