गाडीमा आउनेलाई मात्रै सहज भयो, पैदल आउने सांसदलाई सिंहदरबार प्रवेशमा सास्ती : सांसद चन्द
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी राष्ट्रिय सभा सदस्य रेणु चन्दले सिंहदरबारभित्र सांसदहरूका लागि पैदल प्रवेशको व्यवस्था सहज बनाउन माग गरेकी छन्। राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले...
Comment
Liked by: