
टेरन-१: थ्रीडी-प्रिन्ट गरिएको विश्वकै पहिलो रकेट अन्तरिक्षमा प्रक्षेपण गर्ने तयारी
थ्रीडी-प्रिन्ट गरिएको विश्वकै पहिलो रकेट संयुक्त राज्य अमेरिकाको फ्लोरिडाबाट अन्तरिक्षमा प्रक्षेपण गर्ने तयारी भइरहेको छ।
टेरन-१ नामक उक्त रकेटको अभियानलाई "गुड लक ह्याभ फन" नामकरण गरिएको छ।
रिलेटिभिटी स्पेस नामक कम्पनीले थ्रीडी-मेटल-प्रिन्टिङ, आर्टिफिशल इन्टेलिजन्स र रोबटिक्स प्रयोग गरेर ६० दिनमा उक्त रकेट निर्माण गरेको हो।
उक्त कम्पनीले अमेरिकी अन्तरिक्ष निकाय नासासँग भविष्यको एउटा अभियानका लागि एउटा सानो भूउपग्रह प्रक्षेपण गर्ने सहमति गरेको छ।
के हुन् यो रकेटका विशेषता? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
यसरी आकाशमा हुत्तिँदै अघि बढ्यो हरियो पुच्छ्रेतारा
जेम्स वेब टेलिस्कोपले पत्ता लगाएको नयाँ ग्रह 'पृथ्वी जत्रै'
के अमेरिका साँच्चै चन्द्रमामा पुगेको थिएन?
अन्तरिक्ष पर्यटनले विज्ञानलाई फाइदा कि पर्यावरणलाई हानि?
अन्य ग्रहमा पनि जीवन भेटिए के होला?

Liked by: