त्रिविको निमित्त उपकुलपतिमा बज्राचार्य नियुक्त
newsofnepal.com
. ५१ मिनेट अघि
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा डा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । अध्यादेशमार्फत विश्वविद्यालयका पदाधिकारी पदमुक्त भए...
Comment
Liked by: