बाटोमै सुत्केरी भएकी २२ वर्षे चीनकलीको उद्धार
hamrakura.com
. १ घण्टा अघि
हुम्ला । सिमकोट गाउँपालिका वडा नं ०५ काठेचुली चोक नजिकै बाटोमै सुत्केरी भएकी एक महिलाको प्रहरीले उद्धार गरेको छ । समयमै प्रहरी टोली परिचालन हुँदा आमा र नवजात शिशुको ज्यान जोगिएको बताइएको छ । हुम्ल...
Comment
Liked by: