कालापानी र लिपुलेकको अतिक्रमित भूमि फिर्ता गर्न सरकारसँग एमालेको माग
newsofnepal.com
. ४३ मिनेट अघि
काठमाडौँ। नेकपा एमालेले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दालाई स्पष्ट रूपमा समेट्न माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बिहीबार जारी...
Comment
Liked by: