सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई अब काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा सुविधा
baahrakhari.com
. ५७ मिनेट अघि
काठमाडौं । सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता भएको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज र गुणस्तर...
Comment
Liked by: