गोरखाको उत्तरी भेगमा भारी हिमपात
farakdhar.com
. २ बर्ष अघि
गोरखाको उत्तरी भेगमा भारी हिमपात भएको छ । साम्दोलगायतका क्षेत्रमा बुधबार भारी हिमपात भएको हो । चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयका अनुसार अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ । ...
Comment

Liked by: