इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ
annapurnapost.com
. ५१ मिनेट अघि
काठमाडौं : वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादी युएई (दुबई) बाट पक्राउ परेका छन् । पाँचथर मिक्लाजुङ गाउँपालिका–५ घर भएका ३६ वर्षीय सुवास लावती पक्राउ परेका ...
Comment
Liked by: