वाग्मती प्रदेशमा एमाले संसदीय बोर्ड गठन
ekantipur.com
             . ५ बर्ष अघि        
    वाग्मती प्रदेशमा सत्तारूढ एमालेले १५ सदस्यीय संसदीय प्रदेश बोर्ड गठन गरेको छ । प्रदेशसभास्थित एमाले संसदीय दलको कार्यालयमा शुक्रबार बसेको बैठकले गठन गरेको हो ।
    
        Comment
    
Liked by: