वाग्मती प्रदेशमा एमाले संसदीय बोर्ड गठन
ekantipur.com
. ४ बर्ष अघि
वाग्मती प्रदेशमा सत्तारूढ एमालेले १५ सदस्यीय संसदीय प्रदेश बोर्ड गठन गरेको छ । प्रदेशसभास्थित एमाले संसदीय दलको कार्यालयमा शुक्रबार बसेको बैठकले गठन गरेको हो ।
Comment

Liked by: