अध्यादेशपछि कोशीमा बजेट अधिवेशन बोलाइयो
annapurnapost.com
. १ घण्टा अघि
विराटनगर : कोशी प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरिएको छ। प्रदेशको बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले जेठ ६ गते दिउँसो ३ बजे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो...
Comment
Liked by: