अस्ट्रियामा हिम पहिरोमा पुरिएर पाँच जनाको मृत्यु
ratopati.com
. २ घण्टा अघि
भियन्ना । अस्ट्रियाको आल्प्स क्षेत्रमा भएको दुईवटा हिमपहिरोमा अफ–पिस्ट स्किइङ गरिरहेका पाँच जनाको मृत्यु भएको छ । साल्जबर्ग नजिकैको पोङ्गउ क्षेत्रमा शनिबार सात जनाको समूह हिमपहिरोमा पुरिएका थिए । ...
Comment
Liked by: