योजना आयोगको महिला सदस्यमा ढुङ्गाना नियुक्त
canadanepal.com
. २ बर्ष अघि
काठमाडौँ– सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा (महिलातर्फ) लमजुङ निवासी अनिता ढुङ्गानालाई नियुक्त गरेको छ ।
Comment

Liked by: