दर्शकको मन जितिरहेको ‘मालती मङ्गले’ अमेरिका र क्यानडामा रिलिज हुँदै, अग्रिम बुकिङ उत्साहजनक
arthasarokar.com
. ३ घण्टा अघि
काठमाडौं । गत शुक्रबारबाट नेपालभर प्रदर्शनमा आएर दर्शकको अपार माया पाइरहेको नेपाली चलचित्र ‘मालती मङ्गले’ अब उत्तर अमेरिकाका दर्शकमाझ पुग्ने भएको छ । सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटे...
Comment
Liked by: