२७ लागिन् स्वस्तिमा, अनाथ बालबालिकासँग मनाइन् जन्मदिन
onlinekhabar.com
. ३ बर्ष अघि
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का सोमबार २७ औं जन्मदिन मनाइरहेकी छन् । सन् २०१५ को फिल्म ‘होस्टेल रिटन्र्स’बाट फिल्म करिअर थालेकी उनले एक दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् । उनले यसपटकको बर्थडे...
Comment

Liked by: