करेन्ट लागेर एक प्राविधिकको मृत्यु
nepalnews.com
. ५ घण्टा अघि
कृष्णनगर। कपिलवस्तुको शिवराज नगरपालिका-३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ। इन्टरनेट लाइन मर्मत गर्ने क्रममा पञ्चकन्या जेविएम केबुल नेट चन्द्र...
Comment
Liked by: