आज एकै दिन २० हजार ५ सयले बढ्यो सुनको मूल्य, अहिलेसम्मकै महँगो हुँदा कति पुग्यो?
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ तोकिएको छ । बुधबार एक...
Comment
Liked by: