एकैदिन साढे २० हजारले बढ्यो सुन, तोलाकै तीन लाख ३९ हजार पुग्यो
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ १५) सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेको छ । हो इतिहासकै उच्च मूल्य हो । अब ...
Comment
Liked by: