एकैदिन सुनको भाउ साढे २० हजार बढ्यो, तोलामा कति पुग्यो ?
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो...
Comment
Liked by: