एकैदिन सुन तोलामा २० हजार ५०० ले बढ्यो, नयाँ कीर्तिमान
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ।...
Comment
Liked by: