एकैदिन साढे २० हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
rajdhanidaily.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए...
Comment
Liked by: