यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात
khabarhub.com
. २ घण्टा अघि
पर्वत– यस वर्ष जिल्लाबाट रु ३२ करोडको सुन्तला निर्यात गरिएको छ । यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट ३२ करोड पाँच लाख भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालयले जनाएको छ ।
Comment
Liked by:
उस्तै समाचारहरू
पर्वतका किसानले बेचे ३२ करोडको सुन्तला
himalpress.com
. ५३ मिनेट अघि
यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात
newspolar.com
. २ घण्टा अघि