उद्योगी र बैंकर पक्राउविरूद्ध बोल्यो महासंघ, ‘फौजदारी शैलीको धरपकडले लगानीको वातावरण बिग्रियो’
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो समय विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, निर्माण व्यवसायी र बैंकरहरूलाई पक्राउ गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...
Comment
Liked by: