राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गरेको छ । छलफलका क्रममा उठेका प्रश्नका विषयमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले जवाफ दिएपछि...
Comment
Liked by: