आगामी वर्षको बजेट : कुनमा घट्यो कुनमा बढ्यो ?
nepalwatch.com
. २ बर्ष अघि
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्बको बजेट विनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा कम हो । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट विन...
Comment

Liked by: