विक्रम पाण्डेलाई ४ लाख धरौटीमा छोड्न आदेश, कम्युटर अपरेटर पुर्पक्षका लागि थुनामा
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्याएको आरोपमा सीआइबीले उनलाई पक्राउ गरिएको थियो ।
...
Comment
Liked by: