विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित भयो संसद बैठक
shilapatra.com
. १ घण्टा अघि
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका नेताहरूको अवरोधका कारण सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश...
Comment
Liked by: