मूल्य समायोजनको माग गर्दै मोरङ प्रशासनअगाडि निर्माण व्यवसायीको धर्ना
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
ठेक्काको मूल्य समायोजनको माग गर्दै आएका मोरङका निर्माण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन् । निर्माण सामाग्रीको चर्को मूल्यवृद्धि, इन्धन खर्चमा अस्वाभाविक वृद्धिका कारण आफू...
Comment
Liked by: