टिकटकमा महिलालाई ब्ल्याकमेल गरी पैसा असुल्ने युवक पक्राउ
ratopati.com
. ५१ मिनेट अघि
काठमाडौँ । सामाजिक सञ्जाल टिकटक लगायतका माध्यमबाट महिलाको व्यक्तिगत फोटो र भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै ब्ल्याकमेल गरी आर्थिक लाभ लिने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको ...
Comment
Liked by: