सरकारले सार्वजनिक गर्यो ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते विवरण
onlinekhabar.com
. ५१ मिनेट अघि
३१ वैशाख, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका ऋणीहरूको तीन पुस्तेसहित नामावली सार्वजनिक गरेको छ...
Comment
Liked by: