पश्चिम बंगाल निर्वाचनका लागि काँकडभिट्टा र भद्रपुर नाका सिल
dainikonline.com
. ४ बर्ष अघि
झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका सिल गरिएको छ । बिहीबार बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको हो । पश्चिम बङ्गालमा वैशाख ४ गते राज्य सभाको निर्वाचन छ । उक्त निर्वाचन...
Comment

Liked by: