विपक्षीको नाराबाजीबीच अर्थमन्त्रीले नीति तथा कार्यक्रममाथि जवाफ दिँदै
onlinekhabar.com
. १ घण्टा अघि
३१ वैशाख, काठमाडौं । विपक्षीको अवरोधबीच अर्थमन्त्रीले नीति तथा कार्यक्रममाथि जवाफ दिँन थालेका छन् । विपक्षीले ढ्यापढ्याप गर्दै अवरोध गरे पनि सभामुख डीपी अर्यालले पेलेरै सदन अघि बढाएका हुन् ।
Comment
Liked by: