क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Ujyaaloonline.com
. २ घण्टा अघि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । क्यानडाले जर्जियामा रहेको गल्फस्ट्रीम एयरोस्पेसका जेट विमानलाई प्रमाण...
Comment
Liked by: