वृद्धभत्ता बुझ्न गएका हिजो फर्केनन्, आज लाश फेला
janaaastha.com
. २ बर्ष अघि
बैतडीमा एक वृद्ध मृत फेला परेका छन् । पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६, रोडीदेवलका ७० वर्षिय धनसिंह भण्डारी आज बिहान मृत भेटिएका हुन् ।
Comment

Liked by: