एमालेले पनि गर्यो संसद् बैठक बहिष्कार
khabarhub.com
. ६ घण्टा अघि
काठमाडौं – प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको विरोध थप चर्किएको छ । यसअघि तीन विपक्षी दलले बहिष्कार गरिसकेको अवस्थामा अब नेकपा एमालेले पनि संसद् बैठक छाडेको छ ।
Comment
Liked by: