बहिस्कार र नाराबाजीबिच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ । विपक्षी दलको बहिस्कार, नाराबाजी र विरोधकाबिच प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई ...
Comment
Liked by: