महिला प्रधान कथामा बन्ने 'टिका' को मुहूर्त, आगामी सातादेखि छायांकन
setopati.com
. १ घण्टा अघि
भविष्य फिल्मस् प्राली र थर्ड आइ आर्टस्को ब्यानरमा फिल्म 'टिकाः स्टेटलेस सोल' निर्माण हुने भएको छ। बिहीबार पाटनस्थित बगलामुखी मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो। आयोजित विशेष कार्यक्रममा निर्माण...
Comment
Liked by: