'द भ्वाइस किड्स'को नयाँ सिजन आउँदै, कोचमा को-को?
setopati.com
. १ घण्टा अघि
सांगीतिक रियालिटी शो 'द भ्वाइस किड्स' को पाँचौं सिजन दर्शकमाझ आउने तयारीमा छ। शोले बिहीबार नयाँ सिजनका चारजना कोच सार्वजनिक गरेको छ। यस सिजनमा गायक सत्यराज आचार्य, गायिका मिलन नेवार, गायक अर्जुन स...
Comment
Liked by: