बागलुङमा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष रु २६ करोड ९० लाख बराबरको बिक्री
ajakoartha.com
. ३ घण्टा अघि
बागलुङ– यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो । गतवर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । ...
Comment
Liked by: