बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ। डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो। बागबजार नजिक टुकुचा खोलामा बक्स ...
Comment
Liked by: