वीरगञ्ज नाकाबाट हुने खाद्यान्न आयातमा गिरावट, छ महिनामा ११ अर्ब ५७ करोडको कारोबार
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद...
Comment
Liked by: