पानी ट्यांकरकाे ठक्करबाट ७ वर्षीय बालकको मृत्यु
sutranews.com
. ३ बर्ष अघि
भक्तपुर, ३ मंसिर । भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुलमा शनिबार पानी ट्यांकरले ठक्कर दिँदा बाटोमा खेलिरहेका सात वर्षीय एक बालकको मृत्यु भएको छ । चाँंगुनारायण नगरपालिकाको झौखेलबाट ब्यासीतर्फ आउँदै ...
Comment

Liked by: