कलेवर परिवर्तनपछि सर्वसाधारणका लागि खुल्यो जयबागेश्वरी मन्दिर (तस्बिरहरू)
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौँ – विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरमा हरेक १२- १२ वर्षमा गरिने कलेवर परिवर्तन सम्पन्न भएपछि आजदेखि सर्वसाधारणका लागि मन्दिर खुला गरिएको छ।
Comment
Liked by: