मुख्यमन्त्री आचार्य र स्वीस दूतावास सहयोग प्रमुख मायरबीच भेटवार्ता
deshsanchar.com
. १ घण्टा अघि
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपालस्थित स्वीस दूतावास सहयोग प्रमुख माथियस मायरले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
Comment
Liked by: