सुजुकीको पहिलो प्रिमियम इलेक्ट्रिक एसयूभी ‘ई-भिटारा’ को नेपालभर डेलिभरी सुरु
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौं- नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी, सुजुकी ई-भिटारा को डेलिभरी देशभर औपचारिक रूपमा सुरु गरेको छ ।
Comment
Liked by: