युक्रेनमाथि रूसी आक्रमणबारे बाइडेन र सीबीच आज कुरा हुँदै
setopati.com
. ३ बर्ष अघि
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच आज (शुक्रबार) साँझ टेलिफोनमा कुराकानी हुने भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बाइडेन र सीबीच युक्रेनमाथि रूसले गरेको आक्रमणबारे कुरा...
Comment

Liked by: