माओवादी सांसद उपचारका लागि नयाँ दिल्ली उडे
janaaastha.com
. २ बर्ष अघि
नेकपा माओवादी केन्द्रका सांसद जगतबहादुर पार्की नयाँ दिल्ली प्रस्थान गरेका छन् । पार्की आज राति पौने १० बजे काठमाडौंबाट त्यसतर्फ गएका हुन् ।
Comment

Liked by: