पहिरोले अवरुद्ध राजमार्ग खुलाउने प्रयास
nepalbahas.com
. ४ बर्ष अघि
२ असार, बलेवा । पहिराेले अवरुद्ध बागलुङ–पोखरा राजमार्गअन्तर्गत पर्वतको अर्मादीमा सडक खुलाउने प्रयास गर्दै स्काभेटर । पहिरोका कारण हिजोदेखि सडक अवरुद्ध छ । तस्वीर : तारानाथ आचार्य÷रासस
Comment

Liked by: