सरकारले वृद्धभत्ता नबढाउने
makalukhabar.com
. २ बर्ष अघि
काठमाडौँ । यो आर्थिक वर्षमा सरकारले वृद्धभत्ता नबढाउने भएको छ । शुक्रबार अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले यस्तो बताएका हुन् ।
Comment

Liked by: